चैत्र १२, २०८२ बिहीबार | २३:१९:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दक्षिण अफ्रिका र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ का खेल बुधबारदेखि सुरु हुँदैछ। पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्दैछन् ।

खेल एन्टीगास्थित सर भिभीयन रिचर्ड्स रंगशालामा नेपाली समय अनुसार राती ८ः१५ सुरु हुनेछ ।

दक्षिण अफ्रिकाले समुह ‘डी’ का चारै खेल जित्दै आठ अंकका साथ शिर्ष स्थानमा रहेर सुपर आठमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई चार विकेट, बंगलादेशलाई चार रन र नेपाललाई एक रनले पराजित गरेको थियो ।

यता अमेरिका भने पहिलो सहभागितामै सुपर ८ मा पुग्न सफल भयो । अमेरिका पाँच अंकका साथ दोस्रोे स्थानमा रहेर समूह ‘ए’ बाट अगाडि बढेको हो ।

क्यानडालाई सात विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको अमेरिकाले आयरल्यान्डसँग अंक बाँड्यो । अमेरिका भारतसँग भने सात विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिका एडेन मारक्रम र अमेरिका मोनान्क पटेलको कप्तानीमा मैदान उत्रिँदै छन् । यी दुई टोली पहिलो पटक एक अर्काको सामना गर्दैछन् ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डि कक, डेविड मिलर, एनरिन नोर्त्जे, कागिसो रबाडा, तावरेज शाम्सी जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

यता अमेरिकालाई आरोन जोन्स, कोरी एन्डरसन, स्टेभन टेलर, सौरभ नेत्रभल्कर, अली खान जस्ता खेलाडीको साथ रहनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो