चैत्र १६, २०८२ सोमबार | १५:०४:३१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

स्कटल्यान्डको दोस्रो जित

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपमा स्कटल्यान्डले लगातार दोस्रो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा स्कटल्यान्डले ओमानलाई ७ विकेटले हरायो ।

समूह ‘बी’ मा स्कटल्यान्ड तीन मध्ये दुई खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ । वर्षाले प्रभावित हुँदा पहिलो खेलमा स्कटल्यान्डले इङ्ल्यान्डसँग अंक बाढेको थियो । दोस्रो खेलमा नामिबियालाई ५ विकेटले हराएको हो ।

समूहमा अस्ट्रेलियाले दुई खेलबाट चार अंक बटुलेको छ । नामिबियाको दुई तथा इङ्ल्यान्डको एक अंक छ । ओमान तीन खेल खेल्दा अझै अंकविहिन छ ।

विश्वकपको २०औं खेलमा ओमानले टस जितेर पहिला ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्डले १३.१ ओभरमा तीन विकेट गुमाएर जित निकाल्यो । ब्रान्डन म्याकमुलेनले ३१ बलमा ६१ रन बनाए । ओपनर जर्ज मुन्सीले ४१ रनको योगदान गरे ।

त्यसअघि ब्याटिङ गरेको ओमानको इनिङ्समा प्रतिक अथाभालेले अर्धसतक बनाए । उनले ४० बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५४ रन बनाएका हुन् । आयन खानले ४१ रनको योगदान गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो