चैत्र १३, २०८२ शुक्रबार | २३:४७:४२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

भक्तपुरको विजयी सुरुआत

काठमाडौं । भक्तपुर क्रिकेट एकेडेमीले एनसिसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

‌मुलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुरले बलपार्क स्पोर्टस एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १९ रनले पराजित गर्यो ।

वर्षाले प्रभावित भएपछि १३ आभेरमा झारिएको खेलमा १२६ रनको नयाँ लक्ष्य पछ्याएको बलपार्कले १३ ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।

बलपार्कका लागि विवेक थापमगरले अविजित ३४, रवि शाहले २८ र सुमित महर्जनले १९ रन बनाए ।

भक्तपुरका लागि विकाश आग्री, अमरसिंह रौटेला र दीपक बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो । भक्तपुरका लागि दीपक बोहराले ६४ बलमा अविजित ११२ रन बनाए । यसैगरी आयुशमान बमले १९ र विनोद तामाङले १६ रन जोडे ।

बलपार्कका लागि तिलकराज भण्डारी,पंकज पाण्डे र प्रसिद्ध बज्राचार्यले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो