चैत्र १८, २०८२ बुधबार | १२:५३:३४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७ः ४५ बजेसुरु हुनेछ । 

जारी आइपिएलमा दुवै टोली आफ्नो नवौं खेल खेल्दैछन् । दिल्लीले आठ खेलमा तीन जित र पाँच हारको नतिजा निकालेको दिल्ली ६ अंकका साथ आठौं स्थानमा छ । गुजरात आठ खेलमा समान चार जित र हारसहित आठ अंक जोडेर सातौं स्थानमा छ ।

दिल्ली ऋषभ पन्त तथा गुजरात शुभमन गिलको कप्तानीमा मैदान उत्रिनेछन् ।

दिल्लीलाई डेविड वार्नर, ज्याक फ्रेसर म्याकग्रुक, अक्षर पटेल, कुलदीप यादव जस्ता खेलाडीको साथ रहनेछ । गुजरात राहुल तेवाटिया, डेविड मिलर, रासिल खान, साइ किशोर जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा हालसम्म यि दुईबीच चार खेल भएका छन् । जसमा दुवै टोलीले समान दुई खेल आफ्नो पक्षमा पारेका छन् ।

यो संस्करणको पहिलो भेटमा दिल्लीले ६ विकेटको जित निकालेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो