चैत्र १६, २०८२ सोमबार | १८:०९:०६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

हसरंगा आइसिसीको कारबाहीमा

काठमाडौं । श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ।

बंगलादेशविरुद्धको  एकदिवसीय शृंखलाको अन्तिम खेलमा आइसिसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो।

योसँगै भरखरै संन्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किएका उनले बंगलादेशविरुद्धको शृंखला  गुमाउने भएका छन्।

इनिङ्सको ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए। कारबाही स्वरुप हसरंगाको म्याच फिको ५० प्रतिशत कटौती गरिएको छ। यसैगरी उनले तीन डिमेरिट अंक पाएका छन्। २४ महिनाको अवधिमा उनको कूल डिमेरिट अंक आठ पुगेको छ।

हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। हसरंगाले चार टेस्ट खेलमा चार  लिएका छन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो