चैत्र १७, २०८२ मंगलबार | ०८:२५:१६
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

कप्तान रोहितले गरे नामिबियाविरुद्ध विशेषज्ञ स्पिनर नखेलाउने निर्णयको बचाउ

फाइल फोटो

काठमाडौं। नेपाल नामिबिया, नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा मंगलबार हार ब्यहोरेपछि नेपालका कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध विशेषज्ञ  स्पिनर नखेलाउने निर्णयको बचाउ गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाका जान निकोल लेफ्टी इएटनले विश्व कीर्तिमानी शतक बनाएको खेलमा नेपाल २० रनले पराजित भएको थियो। कुशल मल्लको ३४ बलको कीर्तिमान तोड्दै इएटनले ३३ बलमै शतक पूरा गरे ।

 मंगलबार नामिबियाविरुद्धकाे खेलमा नेपालले एक जना पनि विशेषज्ञ स्पिनरलाई खेलाएको थिएन। पार्टटाइमरको रूपमा कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए। यसैगरी नेपालले चार तीव्र गतिका बलर गुल्सन झा, करण केसी, सोमपाल कामी र अविनास बोहरालाई प्रयोग गरेको थियो ।

एकदिवसीय शृंखलामा प्रमुख स्पिनरको रूपमा खेलेका ललितनारायण राजवंशीलाई मंगलबार बेन्चमा राखिएको थियो ।

‘हामीले सुरूआती ओभरमा राम्रो बलिङ गरेका थियौं। तर त्यसपछि भने लय नामिबियातर्फ गयो। निकोलले उत्कृष्ट ब्याटिङ गरे,’ कप्तान रोहितले भने, ‘हामीले नामिबियाको ब्याटिङ अडरलाई मध्यनजर गर्दै विशेषज्ञ स्पिनर नखेलाएका हौं। उनीहरूको धेरै ब्याटर लेफ्टी जस्ता थिए। आजको विकेट ब्याटरलाई सहयोग पुर्याउने थियो । हामीले डेथ ओभरमा राम्रो गर्न सक्नुपर्थ्यो ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो