चैत्र १४, २०८२ शनिबार | ०४:०४:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बागमतीले कर्णालीलाई हरायो

काठमाडौं । बागमती प्रदेशले पोखरामा जारी मनामोहन स्मृति एकदिवसीय यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि चार विकेटको जित निकालेको छ ।

पोखरा रंगशालास्थित पोखरा रंगशालामा सोमबार कर्णालीले प्रस्तुत गरेको १०४ रनको लक्ष्य बागमतीले २४.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीका लागि सूर्यान्शु कोइरालले ६८ बलमा सात चौकाको मद्दतले अविजित ६० रनको योगदान गरे । यसैगरी रोहित शर्माले १६ रन बनाए ।

दोस्रो विकेटका लागि सूर्यान्शु र रोहितले ६८ रनको साझेदारी गरे । कर्णालीका लागि विपिनप्रसाद शर्माले दुई तथा दीपक खत्री, आदित्यविक्रम शाह र दीपक भुलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २१.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको योगफल तयार पार्यो । कर्णालीका लागि दीपक खत्रीले ४१ र विपिनप्रसाद शर्माले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रोहित ठाकुरले पाँच ओभरमा तीन मेडनसहित मात्र तीन रन खर्चिदै चार विकेट लिए । यसैगरी शिवशक्ती महतोले तीन तथा तपेन्द्र विष्ट र युगान्त कार्कीले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो