चैत्र १२, २०८२ बिहीबार | १५:३४:३७
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

अनिलको लगातार दोस्रो अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनर अनिल शाहले अर्धशतक प्रहार गरेका छन् ।

सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि अनिलले ५१ बलमा आठ चौक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । श्रृंखलामा अनिलको यो लगातार दोस्रो अर्धशतक हो ।

पहिलो खेलमा बेन्चमै सिमित रहेका अनिलले दोस्रो खेलमा कीर्तिमानी अर्धशतक बनाएका थिए । दुई वर्षपछि टोलीमा पुनरागमन गरेका अनिलले दोस्रो खेलमा सात चौक्का र तीन छक्काको मद्धतमा १९ बलमा ५० रन पूरा गरेका थिए ।

जारी खेलमा अनिलले दोस्रो ओभरको पहिलो चार बलमा चार चौक्का प्रहार गरेका थिए ।

आक्रमक सुरुआत गरेको नेपालले पाँचौं ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई गुमाएको थियो । १४ बलमा तीन चौक्का प्रहार गरेका भुर्तेल १३ रन बनाउँदै पेभिलियन फर्किएका थिए । उनलाई पाँचौं ओभरको पाँचौं बलमा डिल्लोन हेलिगरले पेभिलीयनको बाटो देखाए ।

यसअघि पाँचौं ओभरको तेस्रो बलमा भुर्तेलले जीवनदान पाएका थिए । डिल्लोले भुर्तेलको क्याच ड्रप गरेपछि क्यानडा विकेट लिनबाट चुकेको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरिरहेको नेपालले १५ ओभरको समाप्तिमा ८३  रन जोडेको छ । तेस्रो नम्बरमा आएका भिम सार्की १३ रन बनाउँदै अनिललाई साथ दिइरहेका छन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो