चैत्र १८, २०८२ बुधबार | १२:१६:१८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपालको लक्ष्य‘क्लिन स्विप’

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो तेस्रो तथा अन्तिम खेलमा सोमाबार क्यानडाको सामना गर्दा नेपाको लक्ष्य ‘क्लिन स्विप’ हुनेछ  ।

शृंखला आफ्नो पक्षमा परिसकेको नेपाल २-० ले अगाडि छ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः१५ देखि सुरु हुनेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई देव खनाल अनिल साह, सोमपाल कामी जस्ता खेलाडीको साथ रहेनछ । मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमार्फत हेमन्त धामीलाई एकदिवसीय अन्तर्राष्ट्रिय मा डेब्यू गराउन सक्छन् ।

यता साद बिन जफरको कप्तानीमा रहेको क्यानडा पनि अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा छ । क्यानडालाई परगत सिंह, इश्वरजित सोही, नवनीत धलिवाल, हर्ष ठेकर जस्ता खेलाडीको साथ रहनेछ ।

नेपाल अघिल्ला खेलमा सात रन र चार विकेटले विजयी भएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो