चैत्र १८, २०८२ बुधबार | १३:१०:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपालले स्कटल्यान्डलाई हरायो

फाइल तस्बिर

काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकपअघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लुइस पद्धति (डिएलएस) को आधारमा सात विकेटले पराजित गरेको छ ।

१ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेट गुमाउँदै  ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । 

नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए । स्कटल्यान्डका लागि  इब्रमहिम फैसलले दुई तथा म्याकेन्जी जोन्सले  एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार पारेको थियो । स्कटल्यान्डका लागि उजिर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए ।

नेपालका लागि  गुल्सन झा र तिलकरा भण्डारीले समान तीन विकेट लिए ।

नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघि दुई अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो