चैत्र ७, २०८२ शनिबार | १५:३७:२९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपाललाई चौथो सफलता तोडियो, उत्कृष्ट साझेदारी

फाइल फोटो

काठमाडौं । एसिसी यु- १९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे अफगानिस्ताले चौथो विकेटका रूपमा रहिमउल्लाह जुर्मतीलाई व्यक्तिगत ३५ रनमा गुमाएको हो ।

जुर्मतीलाई २८ औं ओभरको अन्तिम बलमा दीपेश कँडेलले सुवास भण्डारीबाट क्याच गराए । जुर्मतीले चौथो विकेटका लागि जमशइद जाद्रनसँग ८१  रनको साझेदारी गरे । जाद्रन ५१ रन बनाएर खेलिरहेका छन् ।

यसअघि वाफिउल्लाह तराखाली १५ र खालिद तानिवाल १० रन बनाएर आउट भएका थिए । नेपालका लागि हेमन्त धामीले दुई तथा गुल्सनकुमार झापाले एक विकेट लिए । 

नेपाल पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

यता अफगानिस्तान पनि पहिलो जितको लक्ष्यमा हुनेछ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो