चैत्र १२, २०८२ बिहीबार | २३:३९:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसिसी यु-१९ एसिया कपः नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । नेपालले एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटको पराजय ब्यहोरेको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा शुक्रबार नेपालले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि अजान अविसले ६२ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी कप्तान साद बेगले ५६ बलमा पाँच चौकाको मद्दतले ५०, मोहम्मद जिशनले अविजित २०, शहजब खानले १५ रन बनाए ।

तेस्रो विकेटका लागि अविस र बेगले १ सय ८ रनको साझेदारी गरे । नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसटस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि उत्तम थापा मगरले ७४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१ रनकाे याेगदान गरे । यसैगरी दीपेश कंडेलले ३१,अर्जुन कुमालले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

छैटौं विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे । पाकिस्तानका लागि मोहम्मद जिशनले ९.२ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ६० विकेट लिए । यसैगरी अमिर हसनले दुई तथा उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।

नेपालले अब आइतबार अफगानिस्तानको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो