चैत्र १२, २०८२ बिहीबार | २०:३२:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बिहीबारबाट पोखरामा केपी ओली कप ट्वान्टी २० क्रिकेट

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा यही बिहीबारबाट पोखरा रंगशालामा केपी ओली कप राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

एकेडेमीका परिकल्पनाकार नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गरिन लागेको प्रतियोगिता १२ टोलीको सहभागितामा यही मंसिर १५ गतेसम्म चल्ने एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा सबै सात प्रदेशका टिमसँगै नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ । यसैगरी प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका दुई टिम सहभागी हुने बताइएको छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी गराएअनुसार प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा २ लाख ५० हजार रुपैयाँ पर्नेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर  र बलरले जनही २० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा बागमती, कर्णाली र मधेष प्रदेशसँगै मदन भण्डारी स्पोर्टस एकेडेमीकको रातो टोली छन् ।

यसैगरी समूह ‘बी’मा एपिएफ तथा गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश छन् । त्यस्तै समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो