चैत्र १७, २०८२ मंगलबार | २२:२८:०६
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

भारतले दियो पाकिस्तानलाई ३ सय ५७ रनको लक्ष्य

काठमाडौं । एसिसी एसिया कपको सुपर फोर खेलमा भारतले पाकिस्तानसामू ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंककाको कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट मैदानमा टर हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाउँदै ३ रनको ५६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि विराट कोहलीले ९४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा अविजित १ सय २२ रनको योगदान गरे । केएल राहुल १ सय ६ बलमा १२ चौका र दुई छक्काको मद्दतमा १ सय ११ रनमा अविजित रहे । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको ४७ औं तथा केएलको छैटौं शतक हो ।

यसैगरी शुभमन गिल ५२ बलमा १० चौकाको मद्दतमा ५८ तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए ।

दोस्रो विकेटका लागि विराट र केएलले २ सय ३३ तथा पहिलो विकेटका लागि शुभमन र रोहितले १ सय २१ रनको साझेदारी गरे । 

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र शादब खानले समान एक विकेट लिए ।

आइतबार भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि खेल सोमबार खेलाइएको हो

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो