काठमाडौं । भारतले घरेलु मैदानमा हुने आइसिसी एकदिवसीय विश्वकपको लागि टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म १० वटा मैदानमा हुँदैछ । भारतले अक्टोबर ८ मा अस्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । यो खेल चेन्नईको चिदमबरम क्रिकेट रंगशालामा हुनेछ ।
एसिया कपका लागि श्रीलंकामा रहेका तिलक बर्मा र प्रशिद्ध कृष्णले भने टोलीमा स्थान बनाउ सकेनन् ।
भारतीय टोली
रोहित शर्मा( कप्तान), विराट कोहली, शुभमन गिल, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, जसप्रित बुमराह, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, कुलदीप यादव, मोहम्मद सिराज
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
