चैत्र ८, २०८२ आइतबार | ०२:३९:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दिल्लीले दियो कोलकातालाई एक सय ३६ रनको लक्ष्य

सारजहाँ, (खेलाडी)- ओपनर शिखर धवनले ३६ रन बनाएको खेलमा दिल्ली क्यापिटल्सले बुधबार कोलकाता नाइट राइडर्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । 

इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वलिफायरमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । टोलीका लागि धवनले ३९ बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि उनले ओपनिङ पार्टनर पृथ्वी शाँसँग ३२ रनको साझेदारी गरे । 

पृथ्वीले १२ बलमा दुई चौका र एक छक्कासहित १८ रन बनाएका थिए । यसैगरी श्रेयस ऐरले २७ बलमा एक चौका र एक छक्कासहित अविजित ३० रनको योगदान गर्दा मार्कुस स्टोइनिसले २३ बलमा एक चौकासहित १८ रन बनाए । दिल्लीका लागि सिमरन हेटमायरले १० बलमा दुई छक्कासहित १७ रनको योगदान गरे । 

कोलकाताका वरुण चक्रवर्तीले दुई विकेट लिए भने ल्युकी फर्गुसन र शिवम मावीले एक/एक विकेटमा नाम लेखाए । 

सारजहाँमा जारी दोस्रो क्वालिफायरको विजेताले शुक्रबार उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो