चैत्र १८, २०८२ बुधबार | १३:२३:५२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपालले दियो पाकिस्तानलाई १ सय ८० रनको लक्ष्य

फाइल फोटो

काठमाडौं । सोमपाल कामीको अर्धशतकप्रेरित नेपालले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सामू १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि सोमपालले १ सय १ बलमा ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको योगदान गरे  । यसैगरी प्रतिश जिसीले २६, कुशल मल्ल र अर्जुन साउदले समान १७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । 

नवौं विकेटका लागि सोमपाल र प्रतिशले ५८ रनको साझेदारी गरे । 

पाकिस्तानका लागि शहनवाज दहानी ५, महम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो