वैशाख ३०, २०८२ मंगलबार | ०९:५८:११
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

बेयरस्टोले आइपिएल गुमाउने

पञ्जाब । पञ्जाब किंग्सले चोटबाट पूर्णरुपमा मुक्त नभएको भन्दै इङ्ल्यान्डका विकेटकिपर ब्याटर जोनी बेयरस्टोले यस संस्करणको इन्डियन प्रियिमर लिग (आइपिएल) गुमाउने पुष्टी गरेको छ । 

बेयरस्टोले चोटका कारण गत अगस्टबाट कुनै पनि खेल खेलेका छैनन । ६ महिना अघि भएका सडक दुर्घटनामा बेयरस्टोको खुट्टा तीन ठाँउमा भाच्चिएको थियो ।

बेयरस्टो अस्ट्रेलियाविरुद्धको ऐसेज शृंखलासम्ममा टोलीमा फर्कनेमा आशाबादी देखिएका छन । तर उनको आइपिएल खेल्ने लक्ष्य भने क्लबको विज्ञप्त्तीसँगै अन्त्य भएको छ । 
पञ्जाबले बेयरस्टोको स्थानमा अस्ट्रेलियाका म्याथ्यु सर्टलाई टोलीमा अबुन्ध गरेको छ ।

‘हामी जोनी बेयरस्टो यस पटकको आइपिएलमा टोलीमा नहुने पुष्टी गर्न चाहन्छौ । उनी फिट हुने क्रममा छन । त्यसैले टोलीमा समावेश नगरिएको हो । हामीले टोलीका महत्वपूर्ण सदस्य गुमाउनेछौ', पञ्जाबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ,' हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौ । उनी आगामी सिजन हामीसँगै हुनेमा आशाबादी छौ ।

शनिबारबाट सुरु हुने यस सिजनको आइपिएलमा पञ्जाबले आफ्नो पहिलो खेल कोलकत्ता नाइट राइसर्डविरुद्ध खेल्नेछ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP