श्रावण ११, २०८२ आइतबार | २१:२०:०६
राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा

युएईले दियो नामिबियालाई एक सय ६७ रनको लक्ष्य

 काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टुमा घरेलु टोली युएईले नमिबियासामू एक सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६६ रनको योगफल तयार पारेको थियो । ।


युएईका लागि कप्तान सिपी रिजवानले एक सय ४० बलमा दुई चौकाको मद्दतमा अविजित ६० जोडे । यसैगरी रोहन मुस्ताफाले २५ वृत्य अरविन्दले १८, कार्तिक मैयप्पनले १५ र आसिफ खानले १० रन बनाए ।

नामिबियाका लागि टान्गिनी लुंगामेनी,बेन सिकोन्गो र कप्तान जेरार्ड इरस्मसले समान दुई  तथा रुबेन ट्रम्पलम्यान, शन फुची र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए ।  

नामिबियाको आइसिसी विश्वकप लिग टुमा यो अन्तिम खेल हो ।

नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा रहँदा युएई २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंक जोडेर पाँचौं स्थानमा छ । 

लिग टुका सबै खेल खेलिसकेका स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो तथा दोस्रो स्थानमा छन् । स्कटल्यान्ड र ओमानले जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ । छैटौं स्थानको नेपालको २८ खेलमा २६ अंक छ भने सातौं स्थानको पपुवा न्युगिनीले २८ खेलमा पाँच अंक जोडेको छ ।


 

 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने