चैत्र २०, २०८१ बुधबार | १५:०६:२६
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

एसियाली खेलकुदः बक्सिङमा मिनु पनि पराजित

सांकेतिक तस्बिर

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालकी मिनु गुरुङको यात्रा पहिलो खेलमै समाप्त भएको छ ।

हान्झाउ जिम्नाजियमा आइतबार सम्पन्न महिला ५०-५४ केजी तौल समूहको अन्तिम १६ को खेलमा मिनु जापानी खेलाडी रिन्का किनोशितासँग ५-० ले पराजित भइन् ।

यसअघि संगीता सुनार र दीपक श्रेष्ठ पनि पहिलो खेलमा पराजित हुँदै बाहिरिएका थिए । ५७-६० केजी तौल समूहतर्फ अन्तिम ३२ को खेलमा चीनकी लिन हा थिनसँग ५-० ले पराजित भएपछि संगीताको यात्रा टुङ्गिएको हो ।

यसैगरी पुरुष ७१-८० तौल समूहको अन्तिम ३२ मा दीपक उज्वेकिस्तानका टुराबेक खाबिबउल्लेभसँग ५-० ले स्तब्ध बने ।

 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।