काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालका संगीता सुनार र दीपक श्रेष्ठ पराजित भएका छन् ।
हान्झाउ जिम्नाजियमा आइतबार सम्पन्न महिला ५७-६० केजी तौल समूहतर्फ अन्तिम ३२ को खेलमा चीनकी लिन हा थिनसँग ५-० ले पराजित भएपछि संगीताकाे यात्रा टुङ्गियाे ।
यसैगरी पुरुष ७१-८० तौल समूहको अन्तिम ३२ मा दीपक उज्वेकिस्तानका टुराबेक खाबिबउल्लेभसँग ५-० ले स्तब्ध बने ।
अब महिला ५४-५४ तौल समूहमा मिनु गुरुङले जापानकी रिन्का किनोशिताको समना गर्नेछिन् । यो खेल स्थानिय समयअनुसार राति ८ बजे सुरु हुनेछ ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।