माघ १६, २०८२ शुक्रबार | २०:१७:३९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

जाउलाखेल च्याम्पियन

काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्टस क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको च्याम्पियन बनेको छ ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई ११-८ ले  पराजित गर्यो ।

विजेता जाउलाखेलले १५ हजार उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँ प्राप्त गरेका छन् ।

जाउलाखेलले विइनलाई १८-२ तथा डब्ल्युएसएले बिआइएलाई १२-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४-० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो ।

प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर जाउलाखेलकी बबिता थापा चुनिइन् । यसैगरी टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । उनीहरूले समान १ हजार रुपैयाँ र ट्रफी हात पारे ।

प्रतियोगितालाई  काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले विषेश सहयोग गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।