काठमाडौं । साविक ओलम्पिक च्याम्पियन सिड्नी म्याक्लाफलिन-लेभरोनले ४०० मिटर हर्डल्स दौडमा विश्व कीर्तिमान कायम गरेकी छन् ।
ओलम्पिक छनोटमा लेभरोनले ५०.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् । उनले आफ्नै नाममा रहेको ५०.६८ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् ।
उनले यो कीर्तिमान गत वर्षको विश्व च्याम्पियसिपमा कायम गरेकी थिइन् । लेभरोनले विश्व कीर्तिमान तोडेको यो पाँचौं पटक हो ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।