चैत्र २०, २०८१ बुधबार | १५:१२:०५
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

बंगलादेशमा धर्म र पुष्पलाई स्वर्ण

काठमाडौं । नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गरेका बुद्धवीर लामाले जनाए । प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोश्रो स्वर्ण हो ।

यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए । पुष्पलालले पनि १० हजार मिटर दौडको ६५ वर्षमाथिमा स्वर्ण पदक हात पारे । सोही दूरीको ४० वर्षमाथिमा लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे ।

प्रतियोगितामा नेपालबाट ६ धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले पाँच स्वर्ण, एक रजत र एक कांस्य पदक जित्यो ।

यसअघि ६५ वर्षमाथि ५ हजार मिटरमा गीतकार पनि रहेका बुद्धवीर लामा स्वर्ण तथा रैवत दाहालले ५० वर्षमाथि ५००मिटरमा रजत र १० हजार ५०० मिटरमा स्वर्ण पदक जितेका थिए।

५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य पदक हात पारे । टोली मंगलबार स्वदेश फर्किदैछ ।
 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।