काठमाडौं । राउन्ड टेबल नेपालको आयोजनामा ‘रन फर अटिजम’ आगामी चैत्र १० गते हुने भएको छ । प्रतियोगितामा ३, ५ र १० किमी दौड समावेश गरिएको छ।
गत वर्ष एक हजार भन्दा बढीले सहभागीता जनाएको प्रतियोगितामा यस वर्ष अटिजम जागरुकताको लागि १५ सयको हारहारीमा सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ।
एनआरएस स्पोर्टस फाउन्डेसनको सहकार्यमा हुने प्रतियोगिताको सबै विधाको शीर्ष तीन स्थान हासिल गर्ने धावकलाई विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ।
‘रन फर अटिजम’ एउटा दौड मात्र नभएर यो समावेशीतालाइै बढावा दिने, चेतना जगाउने र नेपालमा अटिजमबाट पिडित व्यक्तिलार्इ सहयोग पुर्याउने माध्यम रहेको आयोजकले बताएको छ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO