काठमाडौं । थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा १७२ तथा कूलमा ३०६ केजीको नयाँ कीर्तिमान कायम गरेका हुन् । सागरले तीन वटैमा आफ्नौ नाममा रहेको कीर्तिमान सुधार गरे ।
यसअघि उनले क्लिन एन्ड जर्कमा १७१, स्न्याचमा १३३ र कूलमा ३०३ केजीको कीर्तिमान कायम गरेका थिए । यी कीर्तिमान उज्वेकिस्तामा भएको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिप तथा चीनमा भएको एसियाली खेलकुदमा बनेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
