चैत्र १४, २०८२ शनिबार | ०५:०७:३०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भलिबल संघ चुनाव: तीन मताधिकारको विषयमा विवाद

काठमाडौं । नेपाल भलिबल संघको चुनावी साधारण सभामा तीन जिल्लाको मताधिकारलाई लिएर विवाद भएको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा  चुनावी साधारणसभा पूर्वी  रुकुम, पश्चिम रुकुम र धनुषा जिल्लाको मताधिकार प्रतिनिधिलाई लिएर विवाद भएको हो ।

तीनै जिल्लाका दुई-दुई मताधिकार मत लिएर आएसंगै विवाद भएको हो । दुबैले एक-अर्कालाई कीर्ते प्रमाणपत्र लिएको आरोप लगाएका छन् ।

दुई व्यत्तिमध्ये कसलाई मताधिकार दिने वा रद्द गर्ने भन्ने निर्णय केही समयमा हुने बन्दसत्रले निर्णय लिने  बताइएको छ । पश्चिम रुकुम भलिबल संघका अध्यक्ष गोविन्द ओलीले आफूसँग आधिकारिक मताधिकार रहेको बताउँछन् ।

'कार्यसमितिको निर्णय अनुसार नै म मताधिकार लिएर आएको हुँ । तर, साथीहरुले किर्ते कागजात बनाउनु भएछ' ओलीले भने ।

संघको निर्वाचनको लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले दाबेदारी दिइसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो