चैत्र १३, २०८२ शुक्रबार | ०९:०९:१२
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

लुम्बिनी भलिबल संघको अध्यक्षमा बैरागी

काठमाडौं । लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देवेन्द्र बैरागी सर्वसम्मत चयन भएका छन् ।

बुटवलमा सम्पन्न प्रथम अधिवेसनबाट बैरागीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमितिको गठन भएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ र रमेश कर्मचार्य, महासचिवमा प्रकाशकुमार शर्मा, सचिवमा नवल गुरुङ र कोषाध्यक्षमा विरबहादुर कुँवर चुनिए ।

यस्तै सदस्यमा मौसम कुवँर, बलबहादुर केसी, खुमबहादुर राना, चन्द्रबहादुर विसी, दिपक परियार र प्रकाश श्रेष्ठ निर्वाचित भए ।

यसैगरी शनिबारै काभ्रेपलाञ्चोकमा भएको निर्वाचनबाट विक्रम प्रजापति अध्यक्ष चुनिँदा कर्णालीमा कृष्ण श्रेष्ठ निर्वाचित भए ।

नेपाल भलिबल संघले जिल्ला र प्रदेश निर्वाचनका लागि आइतबारसम्मको समय दिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो