मनिला । भलिबल नेसन्स कप (भिएनएल) को पुरुषतर्फ अर्जेन्टिनाले चीनमाथि ३–१ को सेटमा जित निकालेको छ ।
शुक्रबार फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न पुल–३ को खेलमा अर्जेन्टिनाले चीनलाई २५–२२, २२–२५, २५–२२, २५–२२ को सेटमा हरायो ।
प्रतियोगितामा सात खेल खेलेको अर्जेन्टिना दुई जित र पाँच हारसहित सात अंकका साथ तालिकाको ११औं स्थानमा छ । समान खेल खेलेको चीन दुईमा जित र पाँच खेलमा हारसहित ६ अंक जोडेर १३औं स्थानमा छ ।
शुक्रबारै हुने पुरुषतर्फको बाँकी खेलमा सर्बिया र क्यानडा, जापान र इटाली, इरान र साबिक उपविजेता ब्राजिल तथा अस्ट्रेलिया र बुल्गेरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
