चैत्र १७, २०८२ मंगलबार | १७:३३:३२
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

भिएनएल: स्लोभेनियामाथि नेदरल्यान्ड्सको सहज जित

मनिला । नेदरल्यान्ड्सले स्लोभेनियालाई सोझो सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) मा तेस्रो जित निकालेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित क्वीजन सिटीमा सम्पन्न पुल–३ को पुरुषतर्फको खेलमा नेदरल्यान्डसले स्लोभेनियालाई २५–१७, २५–२१, २६–२४ को सोझो सेटमा हरायो ।

यो जितसँगै नेदरल्यान्ड पाँच खेलमा तीन जित र दुई खेलमा हार बेहोर्दै ९ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । स्लोभेनिया समान खेलमा दुई जित र तीन खेलमा पराजित हुँदै ६ अंकका साथ तालिकाको ११औं स्थानमा छ ।

साबिक विजेता ब्राजिल चार खेलमा दुई जित र दुई हार बेहोर्दै ६ अंकका साथ आठौं स्थानमा हुँदा पाँच खेलमा चार जित र एक खेलमा हारको नतिजा सम्हाल्दै फ्रान्स १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । गत वर्ष फ्रान्स तालिकाको चौथों स्थानमा थियो ।

मंगलबारै हुने पुरुषतर्फको अर्काे खेलमा अर्जेन्टिना र जापान, अस्ट्रेलिया र क्यानडा तथा इरान र बुल्गेरियाबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो