चैत्र १३, २०८२ शुक्रबार | १२:२८:२५
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

भिएनएलः साविक विजेता अमेरिकाको अपराजित यात्रा कायमै

मनिला । साविक विजेता अमेरिकाले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ मा लगातार जित निकालेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित क्युजोन सहरमा आइतबार भएको पुल–४ को खेलमा अमेरिकाले थाइल्यान्डलाई २५–१७, २५–१३, २३–२५, २५–१८ को सेटमा हराउँदै प्रतियोगितामा लगातार छैटौं जित निकाल्यो ।

आइतबारै भएको पुल–४ को अर्काे खेलमा बेल्जियमले बुल्गेरियालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो । गत वर्ष तालिकाको नवौं स्थानमा रहेको बेल्जियमले प्रतियोगिताको नवप्रवेशी बुल्गेरियालाई २५–२२, २५–२३, २०–२५, २०–२५, १७–१५ को सेटमा पराजित गर्यो ।

युक्रेनमाथि सैन्य आक्रमणपछि रुस प्रतिबन्धमा परेपछि बुल्गेरियाले स्थान पाएको हो ।

यस्तै, आइतबारै ब्रासिलियामा भएको पुल– ३ को खेलमा टर्कीले जर्मनीलाई २५–२२, २५–२१, २५–२१ को सोझो सेटमा हरायो । पुल–३ कै अर्काे खेलमा नेदरल्यान्ड्सले कोरियालाई २५–११, २५–२१, २५–१८ को सोझो सेटमा जित निकाल्यो ।

आइतबार नेसन्स लिगको ‘विक २’ को खेलमा पुल–४ को साबिक उपविजेता ब्राजिल र सर्बियाबीच प्रतिस्पर्धा हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो