चैत्र ८, २०८२ आइतबार | ०५:३८:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टाइगर कपः साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब टाइगर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा शुक्रबार आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१, २५–२३ को सेटमा जित निकाल्याे ।

चार खेलमध्ये तीनमा विजयी र एक खेलमा पराजित भएको आर्मी नौ अंकका साथ शीर्ष स्थानमा छ । तीन खेलमध्ये  दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको न्यु डाइमन्ड सात अंकसहित तालिकाकाे दोस्रो स्थानमा छ । साविक विजेता पुलिसले तीन खेलबाट तीन अंक मात्र जोडेको छ ।

यसअघि बिहीबार महिलातर्फको दोस्रो खेलमा पुलिस र न्यु डाइमन्डबीचको खेल लाइट प्रोटेस्टका कारण रोकिएको थियो । खेल रोकिनुअघि न्यु डाइमन्डले २–१ को अग्रता लिएको थियो । तर, चौथो सेटमा पुलिसले ११–८ को अंक बनाउँदा लाइट प्रोटेस्ट भएपछि रेफ्रीले दुवै टोलीकाे सहमतिमा खेल शुक्रबारलाई सारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो