फाल्गुन ३०, २०८२ शनिबार | ००:०५:५२
पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही

टाइगर कपः पहिलाे खेलमा त्रिभुवन आर्मी र न्यु डाइमण्ड भिड्ने

काठमाडौं । सोमबारदेखि सुरु हुने टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपमकाे पहिलाे खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यु डाइमण्ड स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुँदा खेलमा पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आर्मी र न्यु डाइमण्डबीचको खेल सोमबार बिहान ८ बजे सुरु हुनेछ । यस्तै हेल्प नेपाल र पुलिसबीचको खेल सोही दिन मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको महिला पुरुष दुबैतर्फको विजेताले समान तीन लाख र उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै दुबैतर्फका तृतियले ७५ र चौथो टोलीले ३५ हजार नगद पाउनेछन् । यस्तै प्रतियोगितामा विधागत पुरस्कार पनि महिला र पुरुष दुबैतर्फ समान रहेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

राउन्ड रोबिन पद्दतीमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ आर्मी र न्यु डाइमण्डसँगै आयोजक टाइगर ग्रुप पोखरा, एपिएफ क्लब र नेपाल पुलिस क्लबगरि पाँच टोली सहभागी छन् । यस्तै पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिससँगै गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र एपिएफगरि पाँचै टोलीको सहभागीता छ । पुस २६ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल माघ एक गते हुनेछ ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||