फाल्गुन २८, २०८२ बिहीबार | १३:१७:०१
काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित

एभिसी सेन्ट्रल जोनः महिलातर्फ श्रीलंका तेस्रो

काठमाडौं । श्रीलंकाले किर्गिस्तानलाई हराउँदै एभिसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

मंगलबार बंगलादेशको ढाकामा जारी प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

यसअघि समूह चरणको अन्तिम खेलमा श्रीलंका उज्वेकिस्तानसँग ३–२ को सेटमा र किर्गिस्तान नेपालसँग सोझो सेटमा पराजित भएका थिए ।

यस्तै, मंगलबार नै हुने प्रतियोगिताको फाइनलमा साविक विजेता नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा अपराजित टोली नेपालले यसअघि पनि बंगलादेशमै भएको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी मंगलबारै पुरुषतर्फ नेपाल र उज्वेकिस्तान तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

फाइनलमा आयोजक बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ः१५ मा हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||