चैत्र १२, २०८२ बिहीबार | १७:५३:५६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

न्यु डायमन्ड दोस्रो क्वालिफायरमा, बाहिरियो पुलिस

न्यु डायमन्ड र पुलिस प्रतिस्पर्धा गर्दै ।

पाेखरा । विभागीय टोली पाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै  न्यु डायमन्ड स्पोर्टस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिल\पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटरमा २५-२२,२५-१४, २५-२१ ले विजयी भयो ।

यसअघि न्यु डायमन्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष र न्यु डायमन्ड  ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै इलिमिनेटर खेलेका थिए ।

न्यु डायमन्डले फाइनल प्रवेशका लागि एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार हुने पहिलो क्वालिफायरमा एपिएफ र टाइगर ग्रुप भिड्दैछन् ।

अब आज पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल कुमार भलिबल क्लबको बिचको खेल सुरु हुनेछ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेललले क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।

पुरुषतर्फ नै गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लब भिड्नेछन् । यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो