चैत्र ९, २०८२ सोमबार | १२:१४:०३
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

रविन चन्दले हेल्प नेपालबाट खेल्ने

रविन चन्द, तस्विरः रविनको फेसबुकबाट ।

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले यसै महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीका सदस्य रविन चन्दठकुरीलाई अनुबन्ध गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत अपोजिट स्पाइकर रविनलाई अनुबन्ध गरेको जानकारी दियो । क्लब र रविनबीचको सम्झौता यही प्रतियोगिताका लागि मात्रै हुनेछ । 

रविन विभागीय टाेली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । 

आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दीपक थापा कप्तान रहेको टोलीले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।

प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमै हुँदैछ । प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भएकाले नेपालबाट भने दुई क्लबले सहभागिता जनाउन पाएका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो