माघ १५, २०८१ मंगलबार | ०९:४८:४७
एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान

माल्दिभ्सको सामना गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा मंगलबार नेपालले माल्भ्सिको समाना गर्दैछ ।

खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ ।

दुई खेलामा तीन अंक जोडेको नेपाल दोस्रो जितको लक्ष्यमा छ । यसअघि श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।

यता अघिल्ला दुवै खेल गुमाएको माल्दिभ्स पहिलो जितको खोजीमा छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो । 


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT