माघ १७, २०८२ शनिबार | १५:१९:५४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

छनोटबाट चार खेलाडी बाहिरिए

काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि  नेपाली पुरुष टोलीको पहिलो चरणको छनोट बाट चार खेलाडी बाहिरिएका छन् ।

नेपाल भलिबल संघले आइतबार २० खेलाडीबाट चार खेलाडीलाई बाहिर राख्दै १६ सदस्यीय टोलीको घोषणा गरेको हो । बाहिरिने चार खेलाडीमा दिल बहादुर सुनुवार, झमान सिह दर्जी, विजय थापा र दुर्गा महतो रहेका छन् ।

डच प्रशिक्षक हान एबिङको नेतृत्वमा नेपाली टोलीले मंसिर पहिलो साताबाट बन्द प्रशिक्षण सुरु गरेको थियो ।

डिसेम्बर २१ देखि २९ सम्म ढाकामा आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलीले प्रशिक्षण सुरु गरेका हुन् ।

यस अघि प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा १५ सदस्यीय महिला टोलिको पहिलो चरणको घोषणा भइसकेको छ ।

महिला र पुरुषतर्फका अन्तिम छनोट केही दिनमा नै हुने संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा इम बहादुर राना, हरिहजुर थापा,मान बहादुर श्रेष्ठ ,धन बहादुर भट्ट ,राजेन्द्र विस्ट ,धिरज बस्नेत ,टेकराज अवस्थी ,हरि बहादुर अधिकारी ,दुर्गा बहादुर थापा,भैरव बहादुर बम,दिपकराज जोशी ,रविन चन्द ,सरनसामरी क्षेत्री ,विशाल बहादुर विक ,इश्वर थापा र विनोद चन्द रहेका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।