चैत्र ३, २०८२ मंगलबार | २३:००:४०
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

लक्ष्मी पहिलो पटक राष्ट्रिय टोलीमा, ६ खेलाडीको पुनरागमन

काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि छनोट भएका टोलीमा एक नयाँ अनुहार सहित ६ जना खेलाडीले पुनरागमन गरेका छन् ।

महिला टोलिका प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छ्नोट गरिएको थियो ।

टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएकी छिन् । यस्तै शान्ती थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विस्ट, सरस्वती जैसी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागिय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन । यस्तै पुलिसकी कामना भने चोटका कारण आराममा रहेकी थिइन् ।

विगत लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएकी एपिएफकी रेश्मा भन्डारीसहित पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी गरि पाँच खेलाडीले भने टोलीमा स्थान बनाउन सकेनन् । 

बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलिले प्रशिक्षण सुरु गरेका हुन् ।

छनोट भएका खेलाडीहरु ः

प्रतिभा माली 
सरस्वती चौधरी 
शान्ति थारु
सुनिता खड्का 
उषा भन्डारी
निरुता थगुन्ना 
सफिया पुन 
कबिता भट्ट 
मनिसा चौधरी 
अरुणा शाही 
कृपा अधिकारी 
कामना विस्ट
लक्ष्मी चन्द
सलिना श्रेष्ठ 
सरस्वती जैसि
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH