चैत्र ६, २०८२ शुक्रबार | ०७:३०:३६
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

सहाना प्रधान स्मृति यु-१९ भलिबल आइतबारदेखि हुने

सांकेतिक तस्विर

काठमाडौं । सहाना प्रधान फाउन्डेसनको आयोजनामा प्रथम सहाना प्रधान स्मृति यु-१९ पुरुष तथा महिला भलिबल प्रतियोगित आइतबारदेखि हुने भएको छ।

प्रतियोगिताका महिला र पुरुषतर्फ सात प्रदेशको सहभागिता रहनेछ। प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।

प्रतियोगितामा महिलातर्फ समूह‘ए’ मा मधेश, कोशी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश छन्।

यस्तै पुरुषतर्फ समूह ‘ए’ मा मधेश, कर्णाली, बागमती र सुदूरपश्चिम तथा समूह ‘बी’ मा लुम्बिनी, गण्डकी र कोशी प्रदेश छन्।

असार १५ सम्म हुने प्रतियोगितामा दुवैतर्फका शीर्ष तीनले ३ लाख, २ लाख, १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी दुवैका सर्वोकृष्ट खेलाडीले जनही २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो