चैत्र १३, २०८२ शुक्रबार | ००:१८:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तरप्रदेश खेलकुदः भलिबलमा गण्डकी दोहोरो स्वर्ण नजिक

गण्डकीको पुरुष भलिबल टोली, तस्विरः समाजिक सञ्जाल फेसबुकबाट

चितवन । अन्तरप्रदेश खेलकुद अन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन् ।

बिहीवार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्यो ।

गण्डकीले २६-२४, २५-२०, ११-२५, २५-१४ को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा बगमतीले कर्णाली प्रदेशलाई २५-१०, २५-९,२५-१७ ले हराउँदै फाइनलमा स्थान बनायो  ।

पुरुषतर्फको  सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २२-२५, २५–१७, २५-१९, २५-२० ले हरायो ।

कोशीले कर्णाली प्रदेशमाथि २१-२५, २५-१९, २५-१६, २५-२० को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो ।

दुवै फाइनल खेल शुक्रबार हुनेछ । त्यसै दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो