चैत्र १२, २०८२ बिहीबार | १५:३४:५७
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

हरियाणामाथि आर्मीको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । काठमाडौं विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा महिलातर्फ हरियाणा टिम इन्डियामाथि ३-२ सेटको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै समूह ‘बी’ को आर्मीले दुई खेलमा दुई अंक जोडेको छ । पराजित भएपनि हरियाणाले एक अंक प्राप्त गरेको छ ।

पोखरा रंगशालास्थित कोर्टमा मंगल बार सम्पन्न खेलको पहिलो सेट २५-३२ ले आफ्नो पक्षमा पारेको आर्मीले त्यसपछिका दुई सेट २०-२५ र १८- २५ ले गुमायो । चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेललाई पाँचौं सेटसम्म पुर्याएको थियो ।

पाँचौं तथा निर्णायक खेलमा १५-१२ ले आफ्नो पक्षमा पार्दै आर्मीले पहिलो जित दर्ता गर्यो । पहिलो खेलमा आर्मी चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबसँग ३ -१ को सेटमा पराजित भएको थियो ।

आर्मीकाे याे जितसँगै न्यु डायमन्डले सेमिफाइनलमा स्थान बनाएकाे छ। बुधबार हरियाणा र न्यु डायमन्ड भिड्ने छन् । याे खेलमा न्यु डायमन्ड विजयी भए आर्मीले सेमिफाइनलमा स्थान बनाउनेछ । 

यसैगरी मंगलबार नै सम्पन्न पहिलो खेलमा घरेलु टोली गण्डकी प्रदेशमाथि २५-१०, २५-९, २५-१६ को सहज जित निकाल्दै नेपाल पुलिस क्लबले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो