चैत्र १३, २०८२ शुक्रबार | ०२:४७:१६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली खेलकुदः महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौं । नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला भलिबलमा नेपालले सान्त्वना जित निकालेको छ ।

वरीयता निर्धारणका लागि शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पारजित गरेको हो ।

२६ मिनेटसम्म चलेको पहिलो सेट नेपालले १७-२५ ले गुमाएको थियो । २४ मिनेट चलेको दोस्रो सेटमा भने नेपाल २५-१८ ले अगाडि रह्यो ।

तेस्रो २५-२१ ले आफ्नो पक्षमा पार्न नेपालले २५ मिनेट खर्चिनु परेको थियो । २४ मिनेटसम्म चलेको चौथो सेट नेपालले १८-२५ ले गुमाएको थियो ।

पाँचौं तथा अन्तिम सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै नेपालले पहिलो जित निकाल्यो । यो सेट २५ मिनेटसम्म चलेको थियो ।

यसअघि समूह चरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको थियो । यसैगरी नेपाल प्ल अफमा पनि भारतसँग ३(१ को तथा हङकङसँग ३-० को सेटमा स्तब्ध बनेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो