चैत्र ४, २०८२ बुधबार | ००:४०:००
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

हेल्प नेपाल अपराजित रहँदै फाइनलमा

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २१-२५ ले गुमाएको थियो । त्यसपछिका दुईसेट हेल्प नेपालले २५-२२ र ३९-३७ ले आफ्नो पक्षमा पार्यो ।

हेल्प नेपालले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै फाइनल पुगेको हो ।

अपराजित रहेको हेल्प नेपालले ६ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजय ब्यहोरेको आमीृ समान खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

महिलातर्फ शुक्रबार नै सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटको जित निकालेको थियो ।

यसैगरी पुरुषतर्फ गण्डकीले दावाँली मिलन क्लबलाई ३-० को सोझो सेटमा हरायो ।

यस्तै महिलार्फको फाइनलमा नेपाल पुलिस र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH