चैत्र १२, २०८२ बिहीबार | २२:५७:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

श्रीलंका सोझो सेटमा विजयी

फाइल फोटो

काठमाडौं । श्रीलंकाले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

श्रीलंकाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहिबार सम्पन्न प्ले अफमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

श्रीलंकाले खेल २५-१६,२५- १५ र २५-७ ले आफ्नो पक्षमा पारेको हो ।

श्रीलंकनले समूह चरणमा उज्वेकिस्तानसँग ३-० तथा काजकिस्तानसँग ३-१ को सेटमा पराजय ब्यहोर्दा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो।

बंगलादेशको भने यो लगातार चौथो हार हो । बंगदेशले समूह चरणमा नेपाल, भारत र किर्गिस्तानसँग समान ३-० को सोझो सेटमा पराजय ब्यहोरेको थियो ।

श्रीलंका समूह ‘बी’ को तेस्रो तथा बंगलादेश समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए ।

अब पाँचौं स्थानका लागि हुने प्लेअफमा श्रीलंकाले किर्गिस्तान तथा सातौं स्थानका लागि हुने प्ले अफमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।

बिहिबार नै सम्पन्न पहिलो प्लेअफमा किर्गिस्तानले मल्दिभ्सलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगता अन्तर्गत शुक्रबार हुने सेमिफाइनलमा नेपालले काजकिस्तान तथा भारतले उज्वेकिस्तानको सामना गर्नेछन्  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो