चैत्र १४, २०८२ शनिबार | ००:३४:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जोकोभिच घाइते

फाइल तस्विर ।

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच घाइते भएका छन् । चोटका कारण सातौं वरीयताका जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनल त्यागेका छन् ।

विश्व नम्बर दुई जर्मन खेलाडी एलेक्सजेन्ड जेभरेभविरुद्ध निकै प्रतिस्पर्धात्मक पहिलो ६-७ (५-७) ले गुमाएका थिए । तर मांसपेशीमा समस्या देखिएपछि उनले दोस्रो सेट नखेल्ने निर्णय गरेका थिए ।

‘मैले खेलमा फर्किने हरसम्भव प्रयास गरेको थिए । चोटका कारण मेरो २५औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने लक्ष्य पूरा हुन सकेन । तर खेलभन्दा स्वास्थ ठूलो कुरा हो । त्यसैले मैले जोखिम लिन चाहिन’, जोकोभिचले भने ।

जोकोभिचले खेल त्यागेसँगै जेभरेभ उपाधि नजिक पुगेका छन् । उनले फाइलनमा यानिक सिनर र बेन शेल्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो