चैत्र १३, २०८२ शुक्रबार | ०१:२७:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जुनियर टेनसः निम्ति च्याम्पियन

सांकेतिक तस्विर

सातदोबाटो । निम्ति कुँवर सटआइ जुनियर टेनिस प्रतियोगिताको यु-९ गर्ल्स सिंगल्समा सोमबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निम्तिले अमिरा गुप्तालाई ४-२, ४-० को सोझो सेटमा पराजित गरिन् । यु-८ सिंगल्समा भने अमिराले निम्तिलाई हराएकी थिइन् ।

यु-९ ब्वाइज सिंगल्समा साहन्श बस्न्यातले भिरल अग्रवाललाई ५-३, ३-५, ९-७ तथा कायन चालिसेले अहान केडियालाई ४-०,४-१ ले हराउँदै उपाधि भिडन्त पक्का गरे ।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल र अरभसम्राट हाडा फाइनलमा भिड्ने भएका छन् । वृजेशले विश्व डल्लाकोटीलाई ७-६, ६-१ तथा असभले साङगे रोकायालाई ६-४, ६-४ को सोझो सेटमा हराए ।

यो स्पर्धाको गर्ल्स शिभाली गुरुङले आयुशा जिसीलाई ६-०, ६-० तथा स्वस्तिका विष्टले कर्मिस्था श्रेष्ठलाई ६-४, ६-० ले निरास बनाउँदै फाइनल यात्रा तय गरे ।

यु-१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्कीले सहान्श बस्न्यातलाई ६-४, ६-० तथा भिरल अग्रवाल अविर केडियालाई ६-०, ६-४ को सोझो सेटमा हराउँदै फाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा सरा पन्तले टभिसी राणालाई ६-२, ६-० तथा नाइरा घलेले सुहानी जजोडियालाई ६-२, ६-१ ले निराश पार्दै उपाधि भिन्डत पक्का गरे ।

यु–१२ ब्वाइज सिंगल्समा सुजन कुईकेलले भेडान्त चालिसेलाई ६-४, ४-६, ६-४ तथा विश्व डल्लाकोटीले आरित मल्ललाई ६-२, ६-१ ले पराजित गदै फाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा आयुशा जिसी स्वरा थापालाई ६-२, ६-१ तथा सरा पन्तअनुश्री ध्वजुलाई ६-४,६-१ ले हराउदै फाइनल पुगे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो