चैत्र २०, २०८१ बुधबार | १५:११:१५
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

नेपालले तेक्वान्दो ग्रेटर बे कपमा सहभागिता जनाउने

काठमाडौं । नेपालले तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता जनाउने भएको छ ।  

प्रतियोगिताका लागि नौ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गर्यो ।

भदौ ८ र ९ गते हुने प्रतियोगिताको पुरुषतर्फ ६८ केजीमुनिमा डेनिड विक र विमल रोकाया, ८० केजीमुनिमा सुरज कार्की, ३६ केजीमुनिमा असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रवलविक्रम बानियाँले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ एकल पुम्सेमा मुना खवास मगर र अनुजा राई, ४२ केजीमुनिमा विनिशा प्रधान र ५५ केजीमुनिमा अन्जली लामाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ रहँदा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले बिहीबार  बिदाइ गरे ।

निर्णायक घिसिङका अनुसार मकाउमै ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनिमा प्रतियोगितामा सहभागिता जनाउने छन् । यसैगरी मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना टोली प्रमुखका रूपमा छन् ।

 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।