काठमाडौं । चीनमा आयोजना भएको एसियन खुला अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालले समान एक रजत र कांस्य पदक जितेको छ ।
तेक्वान्दो आईटीएफ नेपालका प्रशिक्षक गयाजी खड्का व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइलनमा मलेसियाका मो चिङ मिङसँग पराजित हुँदै कांस्य पदक प्राप्त गरेका थिए ।
त्यसअघि उनले ५८ केजीमुनि तौल समूहमा रजत पदक जितेका थिए । उनी फाइनलमा चीनका छाङ ह्युसँग पराजित भए।
प्रतियोगितामा नेपाल, चीन, मलेसिया, रुस, अफगानिस्तान र अस्ट्रेलियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।नेपालकी सस्मिनी बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।