चैत्र १८, २०८२ बुधबार | १६:२९:१०
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

जेभियरले जित्यो हेराल्ड कपको उपाधि

च्याम्पियन जेभियर इन्टरनेसनल कलेज ।

काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार बसुन्धरास्थित आयोजक हेराल्ड कलेजको कोर्टमा भएको फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७-६९ ले पराजित गर्यो । जेभियरका रिदश केसीले २१ अंक जोडे । ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरे पनि जित दिलाउन सकेनन् ।

जेभियर अपिराजित रहँदै च्याम्पियन बन्यो । जेभियरका अशिम थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

तेश्रो स्थानका लागि भएको खेलमा आयोजक हेराल्डले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७-४१ ले हरायो । हेराल्डका कृष्ण सिंहले २१ अंक जोडे ।

माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो